दुई वाणिज्य बैंक सहित ६ कम्पनीको लाभांश पाउन आजसम्म बन्नैपर्छ सेयरधनी

दुई वाणिज्य बैंक सहित ६ कम्पनीको लाभांश पाउन आजसम्म सेयरधनी बन्नैपर्ने देखिएको छ । ती कम्पनीले सोमबार बुकक्लोज गर्न लागेकाले आइतबारसम्म कायम रहने सेयरधनीले मात्र लाभांश सम्बन्धीत संस्थाको लाभांश पाउनेछन् । यी हुन् आइतबारसम्म सेयर किन्दा लाभांश पाइने कम्पनी र प्रस्तावित लाभांश नेपाल टेलिकम, नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी विकास बैंक, बुटवल पावर कम्पनी र…