सुन चाँदीको बुधबार कति छ बजार भाउ ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ ९९ हजार ३०० रूपैयाँ तथा तेजावी सुनको भाउ प्रतितोला ९८ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै महासंघले आज चाँदीको मूल्य १ हजार ३५० रूपैयाँ छ । महासंघका अनुसार बुधबार सुन चाँदी दुबैको भाउ अघिल्लो दिनको तुलनामा स्थीर रहेको छ । हिजो मंसिर २०…