आज सेयर कारोबार बन्द, आइतबार मात्र खुल्ने

आज (मंसिर २२ गते) सेयर कारोबार नहुने भएको छ । सरकारले बिहीबार उधौली पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ । सार्वजनिक विदासँगै आज सेयर बजार पनि बन्द हुनेछ । यससँगै अब अर्को साता आइतबार मात्र सेयर कारोबार हुनेछ । उक्त दिन प्रि–ओपनिङ्ग र त्यसपछि नियमित समयमा बिहान ११ बजेपछि नियमित कारोबार सत्रमा कारोबार खुल्नेछ ।…