हिमालयन बैंकको १९.११% लाभांश अनुमोदन, सिभिललाई प्राप्ती गर्न सहमति

हिमालयन बैंक लिमिटेडको बिहीबार तीसौंं वार्षिक साधारण सभाले सेयरधनीलाई कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव तथा सिभिल बैंकलाई प्राप्ती गर्ने सहितका अन्य प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको छ । २०७९ पुस २८ गते बिहिबार सोल्टी होटलमा बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको अध्यक्षतामा सफलताका साथ सम्पन्न भएको छ । सो सभाबाट सिभिल बैंक लिमिटेडलाई प्राप्ति…