नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस ८ गते शुक्रबार एकैदिन तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । प्राइम लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र गरिमा विकास बैंकको सेयरमूल्य समायोजन भएको हो । नेप्सेका अनुसार तीन वटै कम्पनीको लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि गरिएको बुकक्लोजसँगै सेयरमूल्य समायोजन गरिएको हो । बोनस सेयर समायोजनपछिको प्राइम…