कोभिडले चिनियाँ अर्थतन्त्र सुस्ताउँदा विश्वव्यापी अर्थतन्त्र मन्दीउन्मुख

विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोभिड–१९ संक्रमण फैलिएपछि त्यसबाट विश्व अर्थतन्त्र नै प्रभावित हुन पुगेको छ । चीनले अवलम्बन गरेको शुन्य कोभिड नीतिका कारण उद्योग कलकारखानाहरु बन्दको अवस्थामा छन् । यस नीतिका कारण आवागमन क्षेत्र प्रभावित हुँदा आपूर्ति श्रृङ्खला अवरुद्ध हुन पुगको छ । चीनका विभिन्न सहरहरुमा विश्वका प्रमुख कम्पनीको उत्पादन युनिट अवस्थित छन्…