सुनचाँदी दुबैको भाउ अन्तराष्ट्रिय बजारमा बढेसँगै नेपालको स्थानीय बजारमा पनि बढ्न थालेको छ । तिहारपछि आइतबार घटेका सुनचाँदीको भाउ सोमबार भने स्थीर बनेको थियो । मंगलबार सामान्य बढेको सुनचाँदीको भाउ बुधबार थप बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज कात्तिक १६ गते बुधबार अघिल्लो दिनको तुलनामा सुनको भाउ ५०० रुपैयाँ तथा चाँदीको भाउ…