सिक्लेस हाइड्रोपावर र खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार सूचीकृत भएको छ । दुबै कम्पनीले सर्वसाधारणमा जारी गरेका आईपीओ र संस्थापक समुहको सेयर एकसाथ सूचीकृत भएको हो । नेप्सेका अनुसार सिक्लेस हाइड्रोपावरको प्रतिसेयर अंकित १०० रुपैयाँ दरमा ८५ करोड मूल्यको ८५ लाख कित्ता र खप्तड लघुवित्तको चुक्ता पुँजीका आधारमा कायम…