विजय लघुवित्तको खुद नाफा ७६ प्रतिशत घट्यो

विजय लघुवित्त वित्रीय संस्था लिमिटेडको खुद नाफा ७५.९७ प्रतिशतले घटेको छ । नेपाल लघुवित्त बैंकर्स संघको पुर्व अध्यक्ष बसन्त लम्साल प्रमुख कार्यकारी अधिकृत रहेको लघुवित्तले कम्पनी नै चालु आवको पहिलो त्रैमासमा खराब प्रदर्शन गरेको हो ।  निक्षेप संकलन लागत तीन प्रतिशतभन्दा अधिक वृद्धि भएको लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफासँगै अधिकांश सूचक घटेपछि लघुवित्तको…