ग्रुप अफ–ट्वन्टी (जी–ट्वन्टी) को शिखर सम्मेलनमा व्यापारको आवाजको प्रतिनिधित्व गर्ने बिजिनेस–ट्वन्टी (बी–२०) का नेताले शिखर सम्मेलनमा बलियो पुनरुत्थान, समावेशी र दिगो वृद्धिका लागि बलियो अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेका छन् । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले दुई दिने सम्मेलनको समापन समारोहमा विश्व व्यापार समुदायलाई आशावादी रहन र विश्वव्यापी पुनरुत्थानका लागि मिलेर काम गर्न आग्रह गरेका छन।…