इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा बिक्री गरेको आईपीओ कात्तिक १७ गते बिहीबार बिहान बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार कम्पनीको सेयरकोे प्रि–अलोटमेन्ट मंगलबार नै सम्पन्न भैसकेको छ । कम्पनीले सर्वसाधारणमा असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म ६ लाख ७० हजार ३१० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो । कम्पनीले पहिलो चरणमा…