एनआईबिएल प्रगति फण्डको न्याभ घट्यो

एनआईबिएल प्रगति फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ । भदौमा फण्डको न्याभ ९.७७ रहेकोमा असोज महीनामा १३ पैसा घटेर ९.६४ रुपैयाँमा झरेको छ । कुल ७५ करोड रुपैयाँ आकारमा सञ्चालित फण्डको खुद सम्पत्ति भदौको तुलनामा ८९ लाख ९३ हजार रुपैयाँले घटेर असोज मसान्तमा ७२ करोड ६३ लाख २३ हजार १९९ रुपैयाँमा झरेको छ…