नबिल इक्विटी र ब्यालेन्स्ड फन्डको कारोबार फुकुवा

नबिल इक्विटी र ब्यालेन्स्ड फन्डको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) इकाई कारोबार कार्तिक १४ गते सोमबारदेखि फुकुवा भएको छ । यसअघि दुबै फण्डका लाभांश वितरण गर्ने निर्णय ढिलो गरी सार्वजनिक भएपछि नेप्सेले दुबैको कारोबार रोक्का गरेको थियो । दुई फन्डले मानवीय कमजोरीका कारण प्रतिफल घोषणाको पत्र कार्यालय समयमा नपुगेको र अब उप्रान्त यस्तो कमीकमजोरी नदोहो¥याउने प्रतिबद्धता…