कृषि विकास बैंकको खुद नाफा ५४.४८ प्रतिशतले घट्यो

कृषि विकास बैंक लिमिटेड (ADBL) को खुद नाफा ५४.४८ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्ष २०७९।८० को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले २२ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले ४८ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा बैंकको…