सुनको भाउ एकैदिन ३ हजारले बढ्यो, चाँदी ८५ रूपैयाँले महङ्गियो

सुनको भाउ असोज २३ गते आइतबार एकैदिन तोलामा ३ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि यसदिन ८५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आइबार छापावाल सुनको भाउ प्रतितोला ९६ हजार रुपैयाँ र तेजावी सुनको भाउ ९५ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदी आइतबार ८५ रुपैयाँले…