सुनको भाउ सामान्य घट्दा मंसिर ६ गते मंगलबार चाँदीको भाउ भने उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मअघिल्लो दिन सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घट्दा चाँदीको भाउ १५ रुपैयाँले महङ्गिएको छ । महासंघका अनुसार आजका लागि छापावाला सुन ९७ हजार २०० रुपैयाँ, तेजावी सुनको मूल्य ९६ हजार ७०० र…