नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि अनुमति पाएको छ । कम्पनीले ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले कुल कित्तामध्ये २० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी…