सुनचाँदीको भाउ तिहार लाग्दा झनै सस्तिँदै

सुनचाँदीको मूल्य तिहार नजिकिँदै गर्दा झनै सस्तिएको गएको छ । आइतबारदेखि तिहार लाग्दा तिहारको नजिक आउँदा सुनको भाउ ओरालो गतिमा देखिएको हो । यो सातामा मात्रै सुन तोलामा १ हजार तथा चाँदी २५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा कार्तिक ३ गते बिहीबार तोलामा १०० सय रुपैयाँ तथा चाँदीको…