डलरको भाउमा रेकर्डः एक अमेरिकी डलर किन्न १३२ रुपैयाँ बढी खर्चनुपर्ने

विश्वव्यापी मुद्रा अमेरिकी डलरको भाउ ऐतिहासिक उचाईमा पुगेको छ । डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको हो । अमेरिकी डलरको भाउले नयाँ उचाई लिएपछि नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज असोज २८ गते शुक्रबारका लागि एक डलरको बिक्रीदर १३२ रुपैयाँ ०६ पैसा र खरिददर १३१…