अख्तियारको दुरुपयोग गरी कामै नगरी भुक्तानी गरेपछि …

कुनै पनि विकास निर्माणको काम सम्पन्न भएपछि त्यसको भुक्तानी दिइन्छ । तर, काम नै नगरी भूक्तानी दिइयो भने त्यसलाई के भन्ने ? उत्तर सरल छ –अख्तियारको दुरुपयोग । यस्तै भएको छ, सुर्खेतको एक सिँचाइ आयोजनाको हकमा । सुर्खेतको साविक घुमखहरे गाविस–९ स्थित लामिताले मोटर सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्षलगायतले सरकारी स्रोतबाट प्राप्त भएको रकम हिनामिना…