सेना शासित म्यान्माको एक अदालतले अपदस्थ नेत्री आङ सान सुचीलाई थप दुई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । अब उनलाई दुई तीन वर्षको जेल सजाय एकैसाथ हुनेछ । पहिलेको सुनाइएको सजायमा यो थपिएको छ । बुधबार सुनाइएको निर्णय अनुसार नेत्री सुचीलाई २६ वर्षको जेल तोकिएको छ । ७७ वर्षीया सुचीलाई गत वर्षको फेब्रुअरी १…