४० वर्ष यताकै उच्च हुन पुगेको मुद्रास्फीति नियन्त्रण गर्न अमेरिका असफल भएको छ । मूल्यवृद्धि नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भले पाचौँ पटक सम्म ब्याजदर बढाउँदा पनि त्यसको प्रभाव अर्थतन्त्रमा परेको छैन । अगस्ट महिनाको तुलनामा सेप्टेम्बर महिनामा खाद्यान्न, औषधी र बसोबासको मूल्य ०.४ प्रतिशतले बढेको छ । आधारभूत आवश्यकता जस्तै खाद्यान्न, इन्धन, बसोबासको…