अनौपचारिक रुपमा रोकिएको सहुलियतपूर्ण कर्जा पुनः सुचारु, जेठमा मात्रै २ अर्बको स्वीकृत

नेपाल राष्ट्र बैंकले अनौपचारिक रुपमा रोकेको सहुलियतपूर्ण कर्जाको स्वीकृतिलाई निरन्तरता दिएको छ । बैंकले गत आर्थिक वर्षको जेठ महिनामा मात्रै करिब २ अर्बको सहुलियतपूर्ण कर्जा स्वस्कृति गर्दै निरन्तरता दिएको हो । सरकारी वित्त दबाबमा परेपछि सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज भुक्तानी रोकेको छ । सरकारले ब्याज भूक्तानी रोकेपछि केन्द्रीय बैंकले पनि कर्जा स्वीकृतिलाई अनौपचारिक रुपमा रोकेको…