काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ विन्दुमा कायम भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार कुल ३३८ कम्पनीका २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता सेयरहरु एक लाख ८ हजार ८६९ पटक किनबेच हुँदा ९ अर्ब ९१ करोड ९२ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ…