सुनको भाउ असोज २६ गते बुधबार तोलामा २०० रुपैयाँले बढेको छ । उता आज चाँदीको भाउ भने थप १५ रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मूल्य बढेपछि आजका लागि छापावाल सुनको भाउ प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ ९३ हजार ७०० रुपैयाँ तोकिएको छ । यस्तै आज…