सुनको भाउ दुई दिनमा प्रतितोला २ हजारले घट्यो

नेपाली बजारमा मंगलबार सुन तथा चाँदीको भाउमा गिरावट आएको छ । पछिल्लो दुई दिनमो सुनको भाउ तोलमा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले घटेको हो। महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ तथा तेजावी सुनको भाउ प्रतितोला…