नेपाल ल्युब आयलले ३०% लाभांश बाँड्ने, अघिल्लाे वर्षभन्दा घट्याे

नेपाल ल्युब आयल लिमिटेडले आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ३० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।  कम्पनीले चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत वितरणको प्रस्ताव गरेको हो । कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गर्दै असोज २८ गते…