नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्दैछ । असोज २५ गते मंगलबार जारी हुने ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजेभित्र सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी…