नागरिक स्टक डिलरले लाभांश वितरण गर्ने सहितका प्रस्तावहरु पारित गर्न मंसिर १८ गते आइतबार दिउँसो ४ः३० बजे नयाँ बानेश्वर स्थित नागरिक लगानी कोषको भवनमा तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभामा आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजीको ६.८५ प्रतिशत बोनस सेयर वितरण प्रस्ताव गर्ने प्रस्ताव गरेको छ । विशेष प्रस्ताव अन्तर्गत…