सेयर बजारको वृद्धि टिकेन, नेप्से परिसूचक ३०.३६ अंकले घट्यो

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ३०.३६ अंकले घटेको छ । साताको पहिलो कारोबार दिनआइतबार ७५ अंक भन्दा धेरैले बढेको नेप्से सोमबार भने १३.६२ अकले घटेको थियो । मंगलबारको करेक्सन पछि नेप्से सुचक २८४६.३० अंकमा झरेको छ । सोमबार नेप्सेमा कारोबार भएका तीन सय कम्पनीको २ करोड ६३ लाख ८९ हजार नौ सय १० कित्ता सेयर एक…