‘दोस्रो बजार सबैका लागि होइन, यहाँ छिरेपछि थाहा थिएन भन्न सिद्धान्तले दिँदैन’

काठमाडौँ । नेपाली सेयर बजार जहिल्यै अस्थिरताको भुमरीमा फसिरहेको छ । स–सानो कुराले पनि सेयर बजार ह्वात्तै घट्ने र बढ्ने स्थिति छ । देशमा आन्दोलन चर्किरहेको छ, राष्ट्र बैंक नेतृत्वविहीन अवस्थामा छ । जसका कारण आगामी दिनमा बजारले कुन लय समात्छ भन्ने अन्योल कायमै छ । सेयर बजारमा ठुला कारोबारीले हल्लाकै कारण र साना लगानीकर्तालाई…