‘प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिले सीमा वार्तामा नेपालको दाबीलाई कमजोर बनाउँछ’ (अन्तरवार्ता)

काठमाडौँ । हालै प्रधानमन्त्रीले ’नेपालले पनि भारतको भूभाग मिचेको छ’ भनी दिएको अभिव्यक्ति राजनीतिक र सामाजिक वृत्तमा निकै विवादित बनेको छ । यसै सन्दर्भमा केन्द्रित रहेर नेपाल–भारत सीमा मामिलाका जानकार (सीमाविद्) बुद्धि नारायण श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश : प्रधानमन्त्रीले ’नेपालले पनि भारतको भूभाग मिचेको छ’ भनी संसद्मा दिएको अभिव्यक्ति र दाबीलाई तपाईंले कसरी हेर्नुभएको…