‘बुट मोडलमा जलविद्युत् आयोजना बेच्ने सरकारको निर्णयले उत्साहित छौँ’

काठमाडौँ । सरकारले विभिन्न ८ वटा जलविद्युत् आयोजना निजी क्षेत्रलाई बेच्ने तयारी गरेको छ । ३६५ मेगावाटभन्दा बढी क्षमताका ती आयोजनाको कुल लागत झन्डै १ खर्ब रुपैयाँ अनुमान गरिएको छ । विभिन्न समयमा अध्ययन पूरा गरी सरकारी बास्केटमा रहेका आयोजना निजी क्षेत्रलाई बुट मोडलमा बिक्री गर्न लागेको छ । ३५ वर्षपछि स्वतः सरकारको स्वामित्वमा आउने…