नेपाली लसुनको अभाव हुँदा चाइनिज लसुनको आयात तेब्बरले बढ्यो, मूल्यमा पनि वृद्धि

एक महिनामा लसुुनको मूल्य प्रतिकेजी ९० रुपैयाँ बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा नेपाली लसुनको आयात नभएपछि चाइनिज लसुनको भाउ वृद्धि भएको हो । गत माघ ६ गते प्रतिकेजी २५० रुपैयाँ रहेको लसुनको औसत मूल्य आज प्रतिकेजी ३४० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाइनिज लसुनको अधिकतम मूल्य ३५० रुपैयाँ तोकिएको छ भने…