अधिक तरलता भएपछि ६० अर्बको स्थायी निक्षेप सुविधा प्रयोग, ट्रेजरीको ‘डिस्काउन्ट रेट’ घट्यो

वित्तीय प्रणालीमा अधिक तरलताको भएपछि बैंक तथा वित्तीय संस्थाहरुले अल्पकालिन लगानीमा प्रतिस्पर्धा गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाको उच्च प्रतिस्पर्धाले गर्दा ट्रेजरी बिल्सको डिस्काउन्ट रेट घटेको छ भने स्थायी निक्षेप सुविधाको प्रयोग बढाएका हुन् । बैंक तथा वित्तीय संस्थाले फागुन ६ गते आइतबार मात्रै ६० अर्ब रुपैयाँ बरावरको स्थायी निक्षेप सुविधा प्रयोग गरेका…