स्थानीय तहले समन्वय नगर्दा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध हुन समस्या

स्थानीय तहका सरकारले सहयोग नगर्दा अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकहरु सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सकेका छैनन् । अनौपचारिक र स्वरोजगार क्षेत्रका योगदानकर्ता सामाजिक सुरक्षा कोषमा समेट्ने उदेश्यले गत साउन ३१ गते एक समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक रुपमा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षा कोषमा समेटिएको घोषणा गरेका थिए । तर, स्थानीय…