लक्ष्मी सनराइज बैंकले २० मेगावाटको अपर सेतीमा ३ अर्ब कर्जा लगानी गर्ने

लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रो बीच सो कम्पनीको कास्की जिल्ला स्थित सेती नदीमा २० मे.वा. क्षमताको मथिल्लो सेती खोला जलविद्युत आयोजना निमार्ण गर्ने आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कूल लागत ४.०२ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ । अपर…