बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको ६ महीना अवधिमा ४२ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा २३.८० प्रतिशतले कम हो । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षाअवधिमा कम्पनीको बिक्री आय घट्दा नाफा प्रभावित…