चालु आर्थिक वर्षको ६ महिना अर्थात साउनदेखि पुससम्ममा ७ खर्ब ३३ अर्ब २२ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पुस महिनामा मात्रै १ खर्ब १९ अर्ब…