अधिकांश फाइनान्सले बनाए लगानीकर्ता निराश, तीन ओटाले मात्रै दिए लाभांंश

सञ्चालनमा रहेका पन्ध्र फाइनान्स कम्पनीमध्ये गत आर्थिक वर्ष २०७९–८० को मुुनाफाबाट सात ओटाले सेयरधनीलाई लाभांश वितरण नगरेर निराश बनाएका छन् । हालसम्म तीन ओटाले मात्रै लाभांश दिएका छन् । आर्थिक वर्ष २०७९–८० को मुुनाफाबाट आईसिएफसि फाइनान्स, मञ्जुश्री फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीले मात्रै लाभांश वितरण गरेका हुन् । तीनओटै कम्पनीले नगद लाभांश मात्र वितरण…