चौधरीलाई किर्ते कागज र ठगी कसुरमा थप अनुसन्धान गर्न पक्राउ गरिएको हो : सीआईबी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले व्यवसायी अरुण कुमार चौधरी किर्ते कागज र ठगी कसुर अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको छ । सीआइबीले चौधरी सहित अजित नारायण सिंह थापा र सञ्जय कुमार ठाकुरलाई बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको हो ।  प्रहरी व्यवसायी चौधरीलाई बिहीबार पक्राउ गरेको हो…