जाल्पा सामुदायिक र किसान लघुवित्तको कारोबार ‘मातृभूमि लघुवित्त’को नामबाट सुरु

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड लघुवित्त एक आपसमा मर्ज भई एकीकृत कारोबार सुरु भएको छ । दुई लघुवित्त एक आपसमा मर्ज भए पछि गत बिहीबारबाट एकीकृत कारोबार सुरु भएको हो । नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न गत जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो ।…