काठमाडौँमा हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन हुँदै

काठमाडौँ । आगामी चैत १ देखि ३ गतेसम्म काठमाडौँमा हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन आयोजना हुने भएको छ । हिमवत्खण्डमा उद्भव भएका मानव सभ्यता र सांस्कतिक वैभवका साथै यस भू–खण्डमा बसोबास गर्ने विभिन्न भाषाभाषीका संस्कृति, सभ्यता र ज्ञानपरम्परालाई सुदृढ बनाउने उद्देश्यका साथ सम्मिलन आयोजना गरिएको आयोजक मदन भण्डारी कला साहित्य प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाले आज आयोजित…