काठमाडौं । नेशनल लाईफ इन्स्यारेन्स कम्पनीको ३८औं बार्षिकोत्सव समारोह सम्पन्न भएको छ । बार्षिकोत्सवको कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले मातृ नेपाल बालगुह तारकेश्वरलाई आर्थिक सहयोग गरेको छ । त्यहाँ रहेका बाल बालिकाहरुलाई खाना खवाउनुका साथै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयहरुले विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव…