नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ९४ हजार ४३५ कित्तन सेयर बिक्रीमा ल्याएको हो । सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरलाई दिइएको छ । सेयरधनी बाहेक अन्य लगानीकर्ताले यो पटकको लिलामीमा आवेदन दिन पाउने छैनन् । संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीहरुले आवेदन…