काठमाडौँ । सोरु गाउँपालिका मुगुका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसहित ११ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मल्लसहित ईन्जिजियर प्रकाश आचार्य, सव–ईन्जिनियर मनोज धामी, लेखापाल जेठ बहादुर बुढा, योजना शाखा प्रमूख नविन बुमी , उपभोक्ता समितिका पदाधिकारीहरु विरुद्ध समान २३ लाख २२ हजार ८३२ रुपैयाँ बिगो…