अटो बजारको स्थायित्वका लागि नीतिगत अस्थिरता बन्द हुनुपर्छः राजनबाबु श्रेष्ठसँग अन्तरवार्ता

पछिल्लो समयमा बजारमा विद्युतीय सवारी साधनहरुको प्रयोग बढ्दै गएको छ । राज्यले विद्युत खपत तथा इन्धनको आयात विस्थापनका लागि दिएको सहुलियत लगायतका कारण लागत कम पर्दा विद्युतीय सवारी सधानको बजार विस्तार भईरहेको छ । एकपछि अर्को गर्दै नयाँ–नयाँ ब्रान्डका विद्युतीय सवारी साधन नेपाली बजारमा यत्रतत्र गुड्न थालेको देखिने गरेका छन् । नेपालको विद्युतीय सवारी साधनको…