पूँजी बजार र बीमा क्षेत्रमा अपेक्षित सुधार नहुँदा प्रधानमन्त्री चिन्तित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूँजी बजार र बिमा क्षेत्रमा मात्रात्मक सुधार त भएको दाबी गर्दै अपेक्षित सुधार नहुँदा आफू चिन्तित रहेको बताएका छन । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले पूँजी बजार र बिमा क्षेत्रको सुधारका लागि गम्भीर सरकारले गृहकार्य गरिरहेको पनि बताए। प्रधानमन्त्री प्रचण्डले यस वर्ष उपभोक्ता मूल्य वृद्धिदर…