अर्थमन्त्री डा. प्रकाशशरण महतले इमान्दार, पारदर्शी र समर्पित भएर काम गर्दा कतिपय स्वार्थ समूह आफू विरुद्ध खनिएको बताएका छन् ।बागमती प्रदेश कांग्रेस प्रथम सम्मेलनको उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका महतले आफूले स्वार्थसमूहका लागि काम नगर्ने बताउँदै देश र जनताका लागि मात्र काम गर्ने उल्लेख गरेका हुन् । ‘इमान्दार, पारदर्शी र…