मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयले प्रादेशिक अस्पतालहरुमा १६० जना कर्मचारी माग गरेको छ । निर्देशनालयले करारमा छैटौं तहदेखि नवौं तहसम्मको पदपूर्ति गर्ने भएको हो । नवौं तहमा ६ जना रेडियोलोजिस्ट, ६ जना प्याथोलोजिस्ट, ६ जना यौन तथा छाला रोग विशेषज्ञ, डेन्टल सर्जन ६ जना, एमडिजिपी १० जना, १० जना अर्थोपेडिक सर्जन, ८ जना एनेस्थेसियोलोजिष्ट, बाल रोग…